आन्दोलनमा तैनाथ प्रहरीलाई गायक योगेश्वर अमात्यले फूल लगाईदिए

94

काठमाडौं / गुठी विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि पानीको फोहोरा र लाठी प्रहार गरेका प्रहरीको साथमा बुधबार भने प्रशस्त फूल देखियो। फूलका साथ तैनाथ उनीहरुले मुस्कुराउँदै आन्दोलनकारीलाई व्यवस्थित गर्न सफल भए। तैनाथ प्रहरीलाई आन्दोलनमा सामेल गायक योगेश्वर अमात्यले फूल लगाईदिएका थिए।

विशाल जुलुसलाई प्रहरीले नियन्त्रण र आन्दोलनकारीलाई सुरक्षा दिन समेत सफल भएको छ बुधबार । जेठ २६ गते माइतीघरमा प्रर्दशनमा उत्रिएका आन्दोलनकारीमाथी प्रहरीले पानीका फोहोरा वर्षाउनुका साथै लाठी प्रहार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here