ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

135

मोरङ बुढीगंगा गाउँपलिका-१ स्थित कोशी राजमार्गमा ना. ४ ख १९०५ नम्बर ट्याङकरले को. ३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय संजिव पौडेलको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here