काठमाडौं / मानिसहरु व्यापार बढाउनका निम्ति नयाँ—नयाँ बाटो बाटो रोज्ने गर्दछ । यस्तै अनेकन बुद्धि प्रयोग गरेर अनेक खालका रेष्टुरेन्ट खुलेका छन् । यसैमध्येको एउटा रेष्टुरेन्ट यति अनौठो छ कि जाउँजाउँ लाग्न सक्छ । चीनको श्यांग सहरमा रहेको डाओजियांग रेष्टुरेन्टले ग्राहक लोभ्याउनका लागि अनौठो उपाय अपनाएको छ । उक्त रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीले बिकिनी लगाउने गर्दछन् । खासगरी वेट्रेसहरुले बिकिनी लगाएर खानेकुरा टक्राउँछन् ग्राहकहरुका
लागि ।
किनीमा सजिएका महिला वेटरको शरीरमा रेष्टुरेन्टको नाम पनि कुँदिएको हुन्छ । बिकिनी वेट्रेसको आइडिया लगाएसँगै उक्त रेष्टुरेन्टमा ग्राहकको संख्या थामिनसक्नु छ । खासगरी पुरुष ग्राहकहरु बिकिनी लगाएर सर्भ गर्न आउने वेट्रेसहरु देख्दा निकै रोमाञ्चित हुने गरेका छन् ।


















