अण्डाको यो अचुक फाईदा !

193

एजेन्सी / के तपाईंलाइ थाहा छ, अण्डामा हुने पोषक तत्वहरुले शरीरको पोषणको आवश्यकता पूरा गर्नमा महत्वपूण भूमिका निर्वाह गरेको हुन्छ । पुरुषको हकमा शरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकासमा समेत बाधा पूर्याउँछ । यस्तो यौनिक हर्मोनले पुरुषमा यौन क्षमता तथा यौन लक्षणको विकाश गर्ने कामका साथै रक्तसंचार, मांशपेशीको विकाश तथा मानवीय संवेदना तथा स्मृती लगायतका विषयमा पनि प्रभाव पार्छ ।

पुरुषमा यौन हर्मोन अर्थात् टेस्टेस्टेरोनको मात्रा सन्तुलित गर्नका लागि अण्डाको सेवन निकै लाभदायी सावित भएको छ । पोषणविज्ञहरुका अनुसार बिहानको खाजामा उच्च प्रोटिन युक्त अण्डा सेवन गर्नु निकै लाभप्रद हुन्छ ।

अण्डासँगै हरियो सागपातको सेवन गर्नुपर्छ । बिहानको खाजामा प्रोटिनको भोजनले पुरुषमा यौन क्षमतामा वृद्धि गर्छ जबकी कार्बोहाइड्रटयुक्त बिहानी खाजाले पुरुषमा यौन हर्मोनमा कमी ल्याउँछ । सन् २०१६ मा बेलायतमा गरिएको एक अध्ययन अनुसार फ्राइ अण्डा खाने पुरुषको यौन क्षमता बढि हुने पत्ता लगाएको छ ।

एक अध्ययन अनुसार अण्डाको भुजिया खाने मान्छे दोश्रो व्यक्तिप्रति बढि लगाव राख्ने खालको हुन्छ भने अमलेद खाने मान्छे अनुशासित हुन्छ । अण्डाको भोजनले मोटोपन कम गर्न समेत सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here