एसी मिलानलाई युरोपियन लिगमा प्रतिबन्ध

182

एजेन्सी / इटालीयन सिरी ए क्लब एसी मिलानलाई अर्को सिजनको लागि युरोपियन लिगमा प्रतिबन्ध लगाइएको छ ।
मिलानलाई फाइनान्सियल फेर प्लेको नियम तोडेको भन्दै पूरै एक सिजनको लागि प्रतिबन्ध लगाएको हो ।

मिलानले सन् २०१९/२० को सिजन युरोपियन लिग खेल्न पाउने छैन् । मिलान यो सिजन सिरी ए मा पाँचौ स्थानमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here