आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार

868

मकवानपुर /  एक युवकले आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार गरेको खुलासा भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here