काठमाडौं / संखुवासभाको सिलिचोङमा विप्लवका कार्यकर्ताले प्रहरीलाई लक्षित गरि फायरिङ गरेको भन्दै ५ं० जनाको सुरक्षा फौज काठमाडौंबाट पठाइएको छ ।
नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी दुई प्रहरी निरीक्षकको नेतृत्वको टोली सेनाको हेलिकप्टरमा संखुवासभातर्फ पठाइएको हो ।
यसैगरी प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली पठाइएको छ ।
यो पनि पढ्नुहोस्:
http://swaviman.com/news/2019/07/01/42136.phtml


















