आगलागी हुँदा धनमाल नष्ट

189

चितवन, भरतपुर महानगरपालिका-१ देवघाट बसपार्कमा निर्मला खतिवडाको होटलमा ग्याँस सिलिण्डर लिक भई शुक्रबार बिहान आगलागी हुँदा नगद १ लाख ८ हजार रुपैयाँ, लत्ताकपडा र जिन्सी सामानहरु समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here