चीनमा आगलागीबाट चार जनाको मृत्यु

122

एजेन्सी / चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका वा अरु हुन् भन्ने बारेमा भने केही जनाइएको छ ।

स्थानीय अधिकारीहरुले आगलागीका कारण मृत्यु भएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही जनाइएको छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here