काँग्रेस महामन्त्री कोइरालाको गाडी टेकु पुलमुनी फस्यो

138

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा‍शशांक कोइराला चढेको गाडी पानीमा डुबेको छ ।

अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा कोइरालाको चढेको गाडी फसेको हो ।

आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि काइराला त्रिपुरेश्वर हुदै पार्टी कार्यालय सानेपा जाँदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here