विप्लवसंग सत्ताको भाषा नबोलेर राजनीतिक व्यवहार गर्न सरकारलाइ सुझाव

343

काठमाडौं– जनधारणा साप्ताहिक र स्वाभिमान डटकम अनलाइनका सम्पादक निमकान्त पाण्डेले विप्लव नेतृत्वको नेकपासंग वर्तमान सरकारले राजनीतिक व्यवहार गर्नपर्नेमा जोडदिनु भएको छ । इण्डिजेनस टेलिभिजनमा कुमार यात्रुसंग संवाद गर्दै संपादक पाण्डेले वर्तमान प्रधानमन्त्री केपी ओली र प्रचण्डसंग तत्कालीन सत्ताले गरेकै जस्तो अपराधीक व्यवहार गरिरहेको आरोप पनि लगाउनु भएको छ । सत्ताको दमनले राजनीतिक समस्याको समाधान हुननसक्ने हुँदा सरकारले संवादलाइ प्राथमिकतामा राखेर व्यवहार गर्न सुझव दिनुभएको छ । सुनौ पाण्डेकै शब्दमा यो भिडियो–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here