एनआईसी एशियाको एटीएम उच्च अदालत पाटनमा संचालन

88

ललितपुर / एन आई सी एशिया बैंक लिमिटेडको एटीएम उच्च अदालत पाटनमा संचालन हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउनेबारे बैंक र महानगरपालिकाबीच सम्झौता भएको छ ।

उच्च अदालत परिसरमा एटीएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here