नागरिक उड्यन प्राधिकरण जागिर खुल्यो, प्रबन्धकदेखि सहायकसम्मलाई आवेदन माग

382

काठमाडौं– नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि आवेदन माग गरेको छ।

प्राधिकरणमा आर्थिक वर्ष २०७५–७६ मा रिक्त रहेका विभिन्न १ सय ४० पद खालि भएकोले खुला दरखास्त आव्हान माग गरेको छ। प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पदमा २ जनाको माग गरेको छ भने एयरवर्दिनेश प्रवन्धकमा २ जनाकै माग छ।

त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृतको माग छ। एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग छ। नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइमै दरखास्त दिन सकिने छ। दरखास्त दिने अन्तिम मिति भने भदै ७ गते सम्म तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here