नेपाली सेनामा खुल्यो ६ हजार जनालाई जागिर

209

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिस्पर्धाबाट सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १ १ जना मागिएको छ ।

यसैगरी देशभर रहेका नेपाली सेनाका ४० वटा स्थानबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here