स्कुटर र मोबाइल चोरी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

160

कास्की / पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान र ग.१२ प ८५५५ नम्बरको स्कुटर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here