करेन्ट लागेर मृत्यु

266

सप्तरी / बोदेबरसाईन नगरपालिका-७ फुलहारा बस्ने २३ वर्षीय रामचन्द्र मण्डलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोडने क्रम‍मा करेन्ट लाग्दा गम्भीर घाइते भएका मण्डलको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here