कैलालीमा राष्ट्रिय पुर्नजागरण अभियानको समिति गठन

381

कैलाली / यही श्रावण २० गते  राष्ट्रिय पुर्नजागरण अभियान नेपालको प्रदेश नं. ७ अन्तरगत कैलालीको अत्तरियामा कैलाली जिल्ला समिति गठन भएको छ ।

प्रदेश नं. ७ मा भएको बैठकद्धारा पारित २१ सदस्यीय समितिको संयोजकमा यज्ञ राज भट्ट, उप संयोजकमा पहल सिं देउवा, महासचिवमा लाल बहादुर धामी, कोषाध्यक्षमा निमिषा जोशी तथा सदस्यहरुमा वीर बहादुर साउद, तुलसीदेवि गुरुङ, बसन्ती नागरि, संगिता खड्का, निशा खत्री, प्रेम बहादुर बोहरा, रेखा खड्का, प्रकाश खड्का रञ्जित साउद, करन वि.क. प्रकाश नागरि, चक्र साउद, लक्ष्मीराज जोशी, नरेन्द्र जोशी, वीर बहादुर साउद, विनोद भट्टराई, हेम नागरि चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here