समाचार वीरगञ्जमा बम विष्फोट, ३ जना घाइते August 9, 2019 98 Facebook Twitter Google+ Pinterest WhatsApp वीरगञ्ज – वीरगञ्जमा आज सांझ बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४ विर्ता बजारमा बम विष्फोट भएको हो । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook