सुनको मूल्यमा बृद्धि

120
www.swaviman.com

काठमाडौं / सुनको मूल्यमा बृद्धि भएको छ । एक हजार दुई सय रुपैयाँको दरले बृद्धि भएको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज बिहीबार तोलामा १२ सय रुपैयाँले बृद्धि भयो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here