माथिल्लो कर्णालीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ८ बुँदे ज्ञापनपत्र

212

 काठमाडौं /  माथिल्लो कर्णाली जलविद्युत परियोजना बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा हुने छलफलसँगै माथिल्लो कर्णाली जलविद्युत परियोजनाका बारेमा निर्णय लिँदा विभिन्न आठ वटा बुँदामा छलफल गर्न पुष्पलाल मित्रता केन्द्रले परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here