आन्तरिक राजस्व र भन्सार विभागमा नयाँ नेतृत्व चयन

206

काठमाडौं /  अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई मुख्य विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको छ।

मन्त्रालयका अनुसार यसअघि मन्त्रालयको प्रशासन महासाखामा कार्यरत सुमन दाहाल भन्सार विभागको महानिर्देशकमा नियुक्त भएका छन्। दाहाल भन्सारको नेतृत्व गर्न पुगेका छन्।

त्यस्तै प्रधानमन्त्री कार्यालयबाट अर्थमा हालैमात्र सरुवा भएका बिनोद बहादुर कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशको जिम्मेवारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here