६४औं प्रहरी दिवस २०७६ का अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

488

काठमाडौं /    ६४औं प्रहरी दिवस २०७६ को अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा एक दिवसिय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अस्पताल लगायत उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु ३ सय १० जना पुरुष र २४ जना महिला गरी जम्मा ३ सय ३४ जनाले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here