गायक टेक राजको आवाजमा ‘नहेर ऐनामा’ सार्वजनिक

264

नेपाली गीत संगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन् कि भन्ने दर्सक सोर्ताको चासो गुनासो रहेको छ गीत संगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीत संगीत आउने क्रम भने जारी रहेको छ गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ तेही भएर गीत संगीतलाइ सुख दुखको साथी पनि भन्ने गरिन्छ ।

कलाकार राष्ट्रका गहना हुन् सुख दुख मिलन बिछोड अनि उकाली ओराली जे गर्दा होस सबैलाई साथ् दिन्छ नेपाली गीत संगीतले पछिल्लो समय यता डिजिटल प्रबिधि नेपालमा भित्रिए पछि अहिले भिडियो अनि गीत युटुबमा मात्र राख्ने चलन आएको छ गीत चंल्नुमा भिउज धेरै पायो भने गीत चलेको मानिन्छ तर पनि गीत चल्नुमा कसको हात हुन्छ त्यो भने दर्सक सोर्ताको हातमा छोडि दिनु पर्छ ।

अहिलेको बजारमा डिजिटल प्रबिधि युटुब मात्र छ अब गीत अनि भिडियोले कति भिउज पाउछ त्यो भने हेर्न बाकीनै छ किन कि आजभोलि गीत संगीत भिडियो चल्नुमा भिउजनै ठुलो हो त यो कुरा भने चौतर्फी प्रश्न उठेको छ ।

गीत संगीत बजारमा आउने क्रममा फेरी अर्को गीत बजारमा आएको डिजे गीत नहेर ऐनामा बजारमा आएको छ गायक टेक राजको प्रस्तुतिमा यो गीत बजारमा आएको हो बिरेन्द्र खडका बेस्टुको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो ।

गायक टेक राजको आवाज रहेको गीतमा लय अनि संगीतपनि टेक राजकोनै रहेको छ गीतमा र्याप भोकल बिरेन्द्र खड्का ‘बेस्टू’को रहेको छ सुमन केसीको एरेन्ज रहेको गीतलाई प्रिज्म रेकडिङ्ग स्टुडियोले रेकड गरेको हो भने गीतलाई आडियो मिक्सिङ्ग साउण्ड इन्जिनियर श्याम स्वेत रसाइलीले गरेका छन् ।

भिडियो निर्माणको क्रममा बिक्रम चौहानको निर्देसन ,प्रकाश खड्काको छ्याकन अनि मिलन बिकको सम्पादन रहेको छ ।

भिडियोमा कमल सिंह ,शिश्र्ठि खड्का ,बिरेन्द्र खड्का ूबेस्टुू र रघुभ ढकालको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here