रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी

257

काठमाडौँ– रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी भएको छ। आगलागीबाट करोडौँको क्षति भएको छ ।

आयोजनको ड्याम साइडमा रहेको स्टोरमा राति ११ बजे आगलागी भएको प्रहरीले जनाएका छन् ।

आगलागीबाट कम्प्रेसर मेनिस, प्लाई, फलामका पाइपलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति साढे ११ बजे घटनास्थल पुगेको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here