कौडा खेलिरहेको अवस्थामा पक्राउ 

424

नवलपरासी / कावासोती नगरपालिका-१५ स्थित सोलाटारी होटलमा अवैध रुपमा कौडा खेलिरहेको
अवस्थामा सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय मदन श्रेष्ठ समेत ४ जनालाई नगद ६७ हजार १ सय ९५ रुपैयाँ, कौडा ७ थान, काठको वोर्ड १ थान र कौडा खेल्न प्रयोग गरेको कम्बल १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here