विप्लवका दाजुसहित २१ नेता कार्यकर्ता पक्राउ

246

काठमाडौं / विप्लव नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीले दाङको राजपुर गाउँपालिका -४ को मुग्रेटाखोलास्थित जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्लवका दाजु वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ता छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here