आलमलाई थप ५ दिन थुनामा राखिने

112

रौतहट /  पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

१२ वर्ष पुरानो यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालतले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here