विप्लव नेकपाका नेता गुणराज लोहनी चितवनबाट पक्राउ

456

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो ।

लोहनी विप्लव नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here