मोर्दश आर्मशद्धारा सामुहिक म्ह पुजा 

983

ललितपुर  / ललितपुरको लगनखेलस्थित मदर्श आर्मश स्कुलद्धारा सामुहिक म्हपुजा कार्यक्रम सम्पन्न भएको छ ।

 गत शुक्रबार स्कुलको प्रांगणमा सामुहिक रुपमा म्हपुजा गरिएको कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षिकासहित ८० जनाले सहभागिता जनाएका थिए ।

स्कुलकी प्रिन्सिपल दिलकुमारी महर्जनले  यस स्कुलमा नेपालीहरुले मनाउदै आइरहेका प्रायः जसाे चाडपर्व लक्षित कार्यव्रmमहरु बेला-बेलामा आयोजना गर्दै आइरहेकाे छाैं ।  ‘हाम्राे समाजमा म्हपुजाकाे महत्व नबुझेकाले छाड्दै जानेहरुको संख्या समेत बढ्दो छ । तसर्थ पुर्खाहरूकाे संस्कृति, परम्पराहरु संरक्षण, प्रर्वद्धन गरी बचाई  राख्नका लागि आजका साना नानीबाबुलाई यसबारे ज्ञान दिनु पर्ने आवश्यक देखिएकाले  सामुहिक  म्हपुजा कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् ।’

आफ्नो शरीर सदा स्वस्थ तथा निरोगी रहिरहोस् भनी कामना गरी आपूmले आपूmलाई नै पूजा गरी म्हपुजा गरी नेपाल सम्बतको पहिलो दिन म्हः पुजा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here