न्हूदँ नेपाल संवत ११४० को उपलक्ष्यमा मोटरसाइकल ¥याली

499

विराटनगर / विराटनगरका नेवार समूदायले नेपाल संवत ११४० को उपलक्ष्यमा मोटरसाइकल ¥याली निकालेको छ ।

शंखधर शाख्वाको सालिकमा माल्यार्पण गरेर झी पुचः विराटनगरबाट सुरु गरिएको उक्त मोटरसाइकल ¥याली नगरको विभिन्न भागको परिक्रमापछि पुनः सोही स्थानमा गई समापन भएको थियो ।

झी पुचः विराटनगरले आयोजना गरेको मोटरसाइकल ¥यालीमा नेवार लगायत अन्य समूदायका मानिसहरुले समेत सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here