पक्राउ गरिएको विद्यार्थीलाई तत्काल रिहा गर्न संयुक्त विद्यार्थी संगठनको माग

292

काठमाडौं /  संयुक्त विद्यार्थी संगठनले विरोधमा उत्रिएका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सोमबार संयुक्त विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा अतिक्रमित कालापानी –लिपुलेकको विरोधमा आइतबार पक्राउ परेका आफ्ना विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गरेको हो ।

आइतबार पक्राउ पर्नेहरुमा नेकपा माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाफी, विप्लव निकट अखित क्रान्तिकारीका प्रभात भट्टराई, गोविन्द विष्ट, हरि विष्टसहित दर्जनौं विद्यार्थी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here