ट्याक्टरले कुल्चँदा मृत्यु

68

कास्की / पोखरा महानगरपालिका-३२ गढीघाटस्थित सडकमा ग.१ त २८२८ नम्बरको ट्रयाक्टले कुल्चँदा सोही महानगरपालिका-३३ छपल्याङ्गट बस्ने ५ वर्षीय आकाश नेपालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here