बैठकको निर्णय : कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई

108

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षसम्म नै प्रधानमन्त्री हुने पक्का भएको छ ।  नेकपा सचिवालय बैठकले पाँचै वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको हो ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय बैठकले गरेको छ। पार्टीको कार्यकारी अधिकार भने अध्यक्ष पुष्पकमल दाहाललाई दिइने बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here