नेकपाद्वारा कालिकोटमा खुल्ला जनसभा

75

कालिकोट / नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका विभिन्न कार्यक्रम गरिरहेको छ ।

सरकारले प्रतिबन्ध लगाएको जनाए पनि कालिकोटमा कुनै प्रभाव नदेखिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिनुभयो । शुक्रबार मात्रै ने.क.पाले शुभकालिका – २ मा आमसभा गरेको छ । कार्यक्रममा सामाना साँस्कृतिक परिवारकोपनि सहभागिता थियो । आमसभामा ठूलो मात्रामा जनसहभागिता रहेको सेक्रेटरी रणदीपले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here