भोलि सार्वजनिक विदा छैन- गृह प्रवक्ता

206

काठमाडौं / भाेली सुर्य ग्रहणका दिन सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको जनाए । ‘विदा थियो भने त पहिला मलाई जानकारी हुनुपर्ने हो।

तर विदा दिनेबारे त्यस्तो कुनै सूचना मलाई प्राप्त भएको छैन’, सार्वजनिक विदाको हल्लाबारे स्पष्ट पार्दै सहसचिव शर्माले भने। बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सुर्यग्रहण लाग्दै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here