टुडिखेलमा मगर संघको आयोजनामा माघे संक्रान्ती (फोटो फिचर)

216

आज माघे संक्रान्ती पर्व मनाएकाे छ । माघे सकराती पर्व मगरहरूको मुख्य पर्व हो । पछिल्लो समय उपत्यकामा रहेका मगरहरुले काठमाडौँको टुडिखेलमा मगर संघको आयोजनामा वर्षेनी भव्य कार्यक्रम गरेर मनाउँदै आएका छन् ।

यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

तस्बिरमा मगरको माघे सकराती पर्व –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here