टेलिकमद्वारा ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक

96

काठमाडाैं  /  नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक गरेको छ ।

अब नेपाल टेलिकमका प्रयोगकर्ताले २० रुपैयाँमा एकघण्टा सम्म जति पनि भ्वाइस, डेटा र एसएमएस प्रयोग गर्न सक्ने छन् । भ्वाइस र एसएमएस भने नपाल टेलिकमका प्रयोगकर्तामा मात्रै लागु हुनेछ । यो सेवा सुरु गर्नको लागि FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here