सोमबार ४७ औँ दीक्षान्त समारोह

298

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।  प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here