साढे दुई किलो सुनसहित ६ जना पक्राउ

138
काठमाडौं / रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् ।

रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन सोमबार बरामद भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको पुष्टि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here