भारतद्धारा कोरोना भाइरसविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

155

एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने जनाएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा चिठी लेखेर धन्यवाद दिएका छन्।

मोदीले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ नागरिकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले चिठी पठाएपछि चीन खुशी भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here