विभिन्न धनमाल चोरी

188

दैलेख – दुल्लु नगरपालिका वडा नम्बर ३ र ४ पालीस्थित भुपेन्द्र कार्की समेत १० जनाको किराना पसलबाट शनिबार राति किराना सामान तथा रिचार्ज कार्ड समेत गरी करिब २ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here