विभिन्न धनमाल चोरी

53

काठमाडौं – काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित मोहमद खान र सचिन मोहमद खानको ग्लोबल एजुकेशन कन्सल्टेन्सीबाट ल्याप्टप २ थान र स्क्यान मेसिन १ थान समेत गरी करिब १ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here