रोल्पा – रुन्टिगडी गाउँपालिका-३ जुर बस्ने टंक बहादुर कुँवरको कच्ची घरमा बिहीबार बिहान आगलागी हुँदा कुँवर र सोही ठाउँ बस्ने हेमराज कुँवरको गोठ र घरभित्र रहेको अन्नपात लगायत जलेर करिब ११ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















