कटुवा पेस्तोल र गोली बरामद

219

धनुषा- धनुषाधाम नगरपालिका-८ मुलाबारीस्थित मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here