करणीको आरोप लागेका बाबाद्वारा आत्मसमर्पण

142

काठमाडौं / बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका हुन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । तर उनी भारततिर भागेका थिए । जिल्ला अदालत, सुनसरीमा उनले आज आत्मसमर्पण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here