मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

164

रुपन्देही – तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित सडकमा लु. ४७ प ३८३३ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो साइकललाई ठक्कर दिंदा साईकलयात्री सोही ठाउँ कुन्जलापुर बस्ने ६० वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका पौडेलको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल
सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here