होली खेल्नेहरुबीच खुकुरी हानाहान, दुई जना घाइते

259

काठमाडौं /  काठमाडौंको नयाँ बानेश्वरस्थित चोकमा होली खेल्नेहरुबीच खुकुरी हानाहान भएको छ । होली खेल्ने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको हो ।

दुई समूहबीच होली खेल्ने क्रममा विवाद भई खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । घटनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको

महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका अनुसार घाइते हुनेमा सौगात केसी र छत्र भण्डारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here