कोरोना भाइरस विश्वव्यापी महामारी

291

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । यसअघि डब्लूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन ।

एकै समयमा विश्वका फरक-फरक देशमा फैलिएको रोगलाई महामारी भनिन्छ । कोरोना भाइरस विश्वका एक सय १४ देशमा फैलिइसकेको छ । यसबाट हालसम्म ११ लाख ८० हजार मानिस संक्रमित भइसकेका छन् ।

 विशेषज्ञहरुका अनुसार  काेराेना भाइरसकाे  संक्रमणबाट धेरै मानिसहरुकाे ज्यान गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here