एजेन्सी – अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको छ। उनक्लो कोरोना भाइरसका कारण निधन भएको विषय उनको परवारले जनाएको छ । ज्याक्स जोआकिमको निधन फ्रान्सको पेरिसमा रहेको अस्पतालमा सोमबार निधन भएको हो । ८१ वर्षका जोआकिमको निधन भाइरसका कारण भएको हो ।


















