इजरायलका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

79

एजेन्सी – बेलायकी महरानी, प्रधानमन्त्री र मन्त्रीपछि इजरायलका प्रधानमन्त्रीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोना भाइरस रहेको सोमवार पुष्टि भएको हो ।

प्रधानमन्त्री नेतन्याहुले आफूमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

उनले प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको जनाएका छन्।

आफूहरु यतिबेला एकान्तबासमा बसिसकेको नेतन्याहुले जानकारी दिएका छन्।

हालसम्म इजरायलमा ४ हजार ३४७ कोरोनाले बिरामी परेका छन् भने १६ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here